युवाहरूलाई पलायन हुन बाट रोक्न सैनिक संगठनले सबै बन्द उधोगहरु संचालन गरि एतिहासिक कार्य गर्नुपर्छ ।
हेटौंडा कपडा उधोग संचालन गर्ने साहस देखाएकोमा सैनिक संगठनलाई बधाई छ । युवाहरूलाई पलायन हुन बाट रोक्न सैनिक संगठनले सबै बन्द उधोगहरु संचालन गर्नुपर्छ । अब सैनिक संगठनले सबै बन्द उधोगहरु संचालन गरि एतिहासिक कार्य गर्नुपर्छ । मेरो सुझाव र सल्लाह चाहिएमा मलाई सेनाहरुले संझनु होला ।
सेनाहरुले हेटौंडा कपडा उधोग संचालन गर्न पुरै नयाँ मेसिनहरु जडान गर्नुपर्ने हुन्छ । हेटौंडा कपडा उधोगको पुरानो मेसिन जीर्ण भएकोले पुरानो मेसिनले काम गर्दैन र पुरानो मेसिनले दुर्घटना घटने संभावना हुन्छ ।
सेनाहरुले हेटौंडा कपडा उधोग मात्र होईन । बन्द कारखानाहरु सबै संचालन गरी कारखानाहरु बाट आय आम्दानी गरी मुलुकको विकासमा जोड दिनुपर्ने हुन्छ । मुलुकमा आर्थिक क्रान्तिको अपरिहार्य छ । अब मुलुकमा सेनाहरुले आर्थिक क्रान्तिमा जोड दिन आवश्यक छ । नेपालको बन्द कारखानाहरु यस प्रकार छन ।
(१) बिराटनगर जुटमिल ।
(२) भृकुटी कागज कारखाना ।
(३) बाँसबारी छाला जुत्ता ।
(४) हेटौंडा कपडा उद्योग ।
(५) हेटौडा छाला उद्योग ।
(६) हेटौंडा सिमेन्ट उधोग ।
(७) बिरगंज चिनी मिल ।
(८) सर्लाही चिनी मिल ।
(९) लुम्बिनी चिनी मिल ।
(१०) बसुलिंगा चिनी मिल ।
(११) कृषी औजार कारखाना ।
(१२) टिम्बर कार्पोरेशन अफ लिमिटेड ।
(१३) जनकपुर चुरोट कारखाना ।
(१४) ट्राली बस सेवा ।
(१५) हेटौडा काठमाडौं रोपवे ।
(१६) चौबार सिमेन्ट उद्योग ।
(१७) बुटवल धागो कारखाना ।
(१८) बालाजु कपडा उद्योग ।
(१९) हरि सिद्धी ईंटा उद्योग ।
(२०) गोरखकाली रबर (टायर) कारखाना ।
(२१) गैंडा वाइल्डलाइफ क्याम्प ।
(२२) नेपाल मेटल कम्पनी ।
(२३) नेपाल ओरिण्ड मेग्नासाइट कारखाना ।
(२४) नेपाल औषधि लिमिटेड ।
(२५) भृकुटी पल्प एण्ड प्रतिष्ठान मिल्स
(२६) कृषि आयोजना सेवा केन्द्र ।
(२७) नेपाल कोल लिमिटेड ।
बन्द नभएका तर सञ्चालनमा नरहेका उद्योगहरु
(१) रघुपति जुट मिल ।
(२) घरेलु शिल्पकला बिक्री भण्डार ।
(३) नेपाल यातायात संस्थान ।
(४) नेपाल ड्रिलिङ कम्पनी । आदी इत्यादी बन्द सरकारी उद्योग र कल कारखानाहरु सबै सेनाहरुले संचालन गर्नुपर्छ ।
नेपालको सेनाले चाहेमा विश्वमा नै नयाँ इतिहास कायम गर्न सक्छ । म संग दुरदृष्टि भिजन छ ।
नेताहरू बाट मुलुकले निकास पाएन । मुलुकलाई निकास दिन सभासदहरु, सांसदहरू र नेताहरू एक पटक होईन बारम्बार असफल भएका छन । अब मुलुकमा सैनिक शासन अपरिहार्य छ । सेना आऊ देश बचाऊ । नेपालको सेनाहरुले चाहेको खण्डमा विश्वमा नै नयाँ इतिहास रच्न र कायम गर्न सक्छ । म संग मुलुकको हित र जनहितको लागि दुरदृष्टि भिजन र सोच छ । नेपालको सेनाहरुले विश्वमा नै नयाँ इतिहास रच्न र सेनाहरुले मुलुकको हित र जनहित बारे के के गर्ने विषयमा म संग तल उल्लेखित मोबाइल नम्बरहरुमा सम्पर्क गर्न सक्नुहुन्छ ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ मोबाईल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९
प्रतिक्रिया