यत्रो बर्षपछी दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्रले मुख खोले, किन आज सम्म चुप थिए ? (भिडियो सहित)

इनेप्लिज २०८० माघ १६ गते २:२० मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारको बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् ।

शनिवार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको उनले बताए ।

प्रत्यक्षदर्शीहरू हामीमाझ हुँदा हुँदै पनि अज्ञानता र छलले अहिले पनि बहकिनु अन्यायपूर्ण र दुर्भाग्यपूर्ण भएको उनले बताए ।

https://www.youtube.com/watch?v=8LjVoGXLmCo

प्रतिक्रिया