मासिक राशिफल [माघ महिना]

इनेप्लिज २०८० माघ १ गते २२:४४ मा प्रकाशित

वि.स. २०८० सालको १० औँ महिना माघ पनि शुरु भएको छ । ग्रह गोचर अनुसार माघ महिना कुन–कुन राशिका लागि कति शुभ छ भन्ने बारेमा हामीले माघ महिनाको मासिक राशिफल प्रस्तुत गरेका छौँ । यो महिना मेष, कर्कट, सिंह, कन्या, वृश्चिक र मीनसहित ६ राशिका लागि शुभ देखिन्छ । माघ २ गते राष्ट्रिय भूकम्प सुरक्षा दिवस, ७ गते पुत्रदा एकादशी, ११ थते श्री स्वस्थानी व्रत कथा प्रारम्भ, २७ गते सोनाम ल्होसार परेका छन् ।

हेर्नुहोस् माघ महिनाको मासिक राशिफल

प्रतिक्रिया