लामो समय देखि क्यानडा अध्ययनका लागि जाने विद्यार्थीहरुलाइ परामर्श दिदै आएको क्यानेडियन स्टडी सेन्टर अग्रेजी नयाँ बर्षको अवसरमा आफ्नो सेवा शुल्क नलिने भएको छ।
जनवरी फस्ट देखि जनवरी अन्तिम सम्म क्यानेडियन स्टडी सेन्टरको जुनसुकै अफिसबाट अप्लाई गर्ने विद्यार्थीहरुले यो सुबिधा पाउने छन्।
क्यानेडियन स्टडी सेन्टर काठमाडौँमा नयाँ बानेश्वर, मैतीदेवी , कमलादी र बागबजारमा र काठमाडौँ बाहिर चितवन ,बुटवल र इटहरीमा फैलिएको छ। क्यानडका लागि मात्र विद्यार्थीहरुलाई परामर्श दिँदै आएकोले पनि विद्यार्थीको पहिलो रोजाई क्यानेडियन स्टडी सेन्टर बन्दै आएको छ ।
पछिल्लो समय अध्ययनका लागि क्यानडा नेपाली विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ । क्यानडाका विश्वविद्यालय तथा शैक्षिक संस्थाहरु विश्वभरी नै उच्च स्थान हासिल गर्न सफल छन् ।
थप जानकारीको लागि
प्रतिक्रिया