हिमालय फ्रि क्लिनिक जनवरी ६ मा हुने ,स्वास्थ्य जाच गर्न सुरुमै समय लिनु पर्ने

इनेप्लिज २०८० मंसिर २५ गते १:२२ मा प्रकाशित

हिमालय फ्रि क्लिनिक आगामी जनवरी ६ मा हुने हुनाले स्वास्थ्य जाच गर्न इच्छुक सबैले सुरुमै समय लिनु पर्ने भएकोले इच्छुक महानुभावहरुले यो लिंकमा गएर एपोइन्टमेन्ट मिलाउनु होला ।

सबैमा नमस्कार !

जनवरी ६ को स्वास्थ्य चेकअपको लागि इच्छुक महानुभावहरुले यो लिंकमा गएर एपोइन्टमेन्ट मिलाउनु होला

(https://himalayafreeclinic.org/appointment.php) सीट सीमीत छन, समयमा नै एपोइन्टमेन्ट मिलाउन अनुरोध छ ।

तल दिएको फोनबाट पनि एपोइन्टमेन्ट मिलाउन सकिने छ । फोन गर्दा संपर्क हुन नसकेमा सोही फोनमा मेसेज छोड्नु होला वा टेक्स्ट मेसेज पठाउनु होला । यसपालीको क्लिनिकमा चारजाना डाक्टरहरुले स्वास्थ्य चेकअप गर्नु हुनेछ:

Dr. BIrendra Amatya
Dr. Anil Regmi
Dr. Prashant Koirala
Dr. Ruma Dahal

साथै हिमालय फ्री क्लिनिक कै दिन हरेक चौथो महिनामा गर्दै आएको Blood Donation Drive को कार्यक्रम पनि राखेको छ । इच्छुक महानुभावहरुले यो लिंकमा रजिष्ट्रेसन गर्नु हुन अनुरोध छ : https://www.inovabloodsaves.org/donor/schedules/drive_schedule/33695 \)

Address:

4101 Elmwood Street, Chantilly, VA 20151

Clinic hours:

9:00 am to 1:00 pm

Blood Donation hours:

10:00 am to 2:00 pm

Thank you!

Manju Sangraula
Phone:
202 341 8696
Himalaya Free Clinicwww.himalayafreeclinic.org/ (http://www.himalayafreeclinic.org/)

प्रतिक्रिया