नेपालमा अकल्पनीय शासक आउने संकेत किन ?

इनेप्लिज २०८० मंसिर ९ गते १२:०५ मा प्रकाशित

नेपालमा अकल्पनीय शासक आउने संकेत किन ? सांसदहरू बाट नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग ।

मुलुकमा वर्तमान व्यवस्था जाने दिन नजिकिदै छ । मुलुकमा अकल्पनीय शक्ति अर्थात अकल्पनीय शासक आउने संकेत किन ? मुलुकमा विक्रम सम्वत ०६२/०६३ सालपछि ६०१ जना सभासद, ८८४ जना सांसद, प्रधानमन्त्री पुष्पकमल दाहाल, जनार्दन शर्मा, अग्नि सापकोटा, कृष्ण बहादुर महरा, के पी शर्मा ओली, टोपबहादुर रायमाझी, राम बहादुर थापा, गोकुल बाँस्कोटा, महेश बस्नेत, शेर बहादुर देउवा, आरजु राणा, बालकृष्ण खाँड, गगन थापा, प्रकाश शरण महत, विश्व प्रकाश शर्मा, शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, माधव कुमार नेपाल, झलनाथ खनाल, रवि लामिछाने, कमल थापा र राजेन्द्र लिंगदेन लगायतका सांसदहरू र नेताहरू बाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र व्यवस्था, सत्ता, पद, संविधान र कानुनको दुरुपयोग गरेका छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया