अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्र्म्प रिपव्लिकनहरुको प्राथमिक उम्मेद्वारहरुको बहसमा तेश्रो पटक सहभागी नहुने भएका छन ।
उनि र उनिका परिवारहरु न्यूयोर्कको अदालतमा आफ्नो व्यवसायमा धोखाधडी गरेको र आफ्नो व्यवसायमा हिसाब किताव गढबढ गरेको आरोपमा बयानको लागि सुनुबाईमा उपस्थित भै बयान दिई रहेका छन ।
आज हुने बहसमा केवल रिपव्लिकनका ५ जना उम्मेद्वारहरु मात्र सहभागी हुन्छन ।
अन्य उम्मेद्वारहरु यो बहसको लागि योग्यता पाएका छन ।आज राती फ्लोरिडा राज्यको मायामीमा ८ बजे हुनेछ भने एनविसिले कार्यक्रमको आयोजना गर्ने छ ।
अन्य रिपव्लिकनका सबै उम्मेद्वार मध्ये ट्र्म्प सशक्त र मत सर्वेक्षणमा अन्य उम्मेदवारहरु भन्दा अॅकमा ३ गुना अगाडी रहेका छन ।
प्रतिक्रिया