शान्ती श्री परियारको स्वरमा मनि भट्टराईको शब्दमा भर्सेली नेपाली गीत सार्वजनिक

इनेप्लिज २०८० कार्तिक २२ गते २:१८ मा प्रकाशित

शान्ती श्री परियारको स्वरमा मनि भट्टराईको शब्दमा भर्सेली नेपाली गीत सार्वजनिक भएको छ । यस गीतलाई आशिष अविरलले संगीत दिएका छन् । उक्त भिडियोमा सौभाग्य सिङ्ग राई तथा दिनेश तामांगले अभिनय गरेका छन् ।

यो गीतको छायांकन जनक देवकोटाले गरेका हुन् । यस गीतका निर्देशक बिकाश प्रसाई हुन् ।

गीत हेर्न यहा थिच्नु होला :

प्रतिक्रिया