गाजाबाट रफाह सीमा नाका हुँदै इजिप्टमा करिब १०० विदेशी नागरिक आइपुगेका छन् ।
थप विदेशी नागरिकहरू गाजा र इजिप्टबाट बाहिर निस्किरहेको सिएनएनले । ९९ जना मानिसहरू शुक्रबार बिहान रफाह सीमानाबाट आएको एक इजिप्टका सीमा अधिकारीले सिएनएनलाई त्यही बताए ।
इजरायलमा काम गरि रहेका गाजाका बासिन्दाहरू अक्टोबर ७ मा इजरायलमा फसेका थिए । उनीहरूलाई निष्कासन गर्ने इजरायली सुरक्षा मन्त्रिपरिषद्को निर्णय पछि दक्षिणी इजरायलको केरेम शालोममा पुगेका छन् ।
सबै उमेरका दर्जनौं गाजाका पुरुषहरू गाजामा प्रवेश गरेको ,कोही प्रार्थना गर्दै ,कसैले जमिनमा चुम्बन गरि रहेको र कसैले साथी र परिवारलाई अभिवादन गरेको सिएनएनले उल्लेख गरेको छ ।
कोहीले इजरायलमा कथित दुर्व्यवहारको बारेमा बताए ।
प्रतिक्रिया