पोखराको पुम्दीकोट महादेव जाँदै गरेको बस भिरबाट खस्यो, हेर्दा हेर्दै यस्तो ३५ जनाको उ’द्दार Exclusive

इनेप्लिज २०८० कार्तिक १२ गते १५:०७ मा प्रकाशित

पोखराको पुम्दीभुम्दीमा ३५ जना सवार नगरबस दुर्घटना भएको छ ।

पोखरा १७ छोरेपाटबाट शान्ती स्तुपा हुँदै पुम्दिकोट महादेव मन्दिर पोखरा २२ जाँदै गरेको ग १ख ८५८५ नम्बरको माइक्रो बस छोरेपाट्न देखि ५०० मिटर माथि घैयाखेत एरियामा भिर बाट लगभग २० मिटर तल खसेको कास्की प्रहरीले जनाएको छ ।

बसमा सवार ३५ जना मध्य तीन जनाको अवस्था गम्भिर रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया