चर्चित गायिका अस्मिता अधिकारी तथा विश्व नेपालीको स्वरमा “तिमी गीत मेरो” नामक रोमान्टिक गीत डिजिटल माध्ययमा दशैंको पूर्व सन्ध्यामा उपलब्ध

इनेप्लिज २०८० असोज २६ गते २३:५९ मा प्रकाशित

चर्चित गायिका अस्मिता अधिकारी र विश्व नेपालीको स्वरमा “तिमी गीत मेरो” नामक रोमान्टिक गीत डिजिटल माध्ययमा दशैंको पूर्व सन्ध्यामा उपलब्ध भएको छ ।

संगीतकार सुनिल मास्केको संगीत र प्रदीप श्रेष्ठको एरेन्जमेन्ट रहेको सो गीतकी रचयिता सुनिता बस्नेत थापा हुन्। गायिका अस्मिता अधिकारी दशैंको अवसरमा अमेरिकामा प्रस्तुति लिएर आउंदै छिन्। गीतकार एवं गायिका दुबै नर्सिङ्ग क्षेत्रसॅग सॅबन्धित छन् र यो ‘ए वन’स्टुडियोमा किशोर थापाले रेकर्ड गरेका सुनिता बस्नेत थापा अफिसियल अडियो प्लेटफर्म: Spotify, Apple Music, YouTube Music, iTunes, Amazon, Deezer, Tidal, Tiktok, INTA लगायत अन्य बिभिन्न डिजिटल प्लेटफर्महरुमा उपलब्ध छ।

प्रतिक्रिया