इजरायलमा कम्तिमा २२ अमेरिकी नागरिकको मृत्यु

इनेप्लिज २०८० असोज २४ गते १६:५५ मा प्रकाशित

इजरायलमा कम्तिमा २२ अमेरिकीको मृत्यु भएको विदेश विभागले जनाएको छ ।

इजरायलमा कम्तिमा २२ अमेरिकी नागरिकको मृत्यु भएको विदेश विभागका प्रवक्ताले बुधबार बताए।

प्रवक्ताले भने, “हामी पीडितहरू र प्रभावित सबैका परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछौं,” ।

यो मंगलबारको अध्यावधिक हो ।राष्ट्रपति जो बाइडेनले कम्तिमा १४ अमेरिकी नागरिकको मृत्यु भएको बताएका थिए।

प्रतिक्रिया