पोखरामा मुत्रथैलिबाट निकालीयो ६०० ग्रमको ढुङगा भिडियो सहीत

इनेप्लिज २०८० असोज १६ गते १५:४६ मा प्रकाशित

तपाइलाई अचम्म लाग्न सक्छ एक जना मानीसको सरीर भित्र पथरी कत्रो सम्म हुन्छ होला ? पोखराको एक अस्पतालमा पर्वतबाट आएका विरामीको शरीरमा भएको पथ्थरी निकाल्दा डाक्टरलाई समेत चकित बनाएको छ ।

केही दिन पहीला पोखराको पृथ्बीचोकमा रहेको पस्चीमान्चल सामुदायीक अस्पताका डाक्टरले पर्वत जिल्ला मोदी गाउपालीका वडा न १ बस्ने भिम बहादुर गुरुङको मुत्र थैलिबाट आधि केजी भन्दा ठुलो ६०० ग्रामको ढुङ्गा निकाले पछि यसले तरङगनै पैदा गर्यो, जुन नेपालमा आज सम्म यति ठुलो ढुङगा मानिसको शरीरबाट निकालेको पहीलो चोटी हो भन्छन डा गणेश भक्त आचार्य ।

आज हामी यही अचम्मको समचार लिएर तपाइहरु माझमा उपस्थीत भएका छौ हेरौ भिडियोमा

प्रतिक्रिया