पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछी डाक्टरमाथि हातपात , अस्पतालमा तोडफोड – भिडियो सहित

इनेप्लिज २०८० असोज ९ गते २२:५७ मा प्रकाशित

त्यसैक्रममा मणिपाल अस्पताल तोडफोड भएको छ । मृतकका आफन्त र चिकित्सक बीच पानीको बोतल हानाहान भएको छ भने अस्पतालका सिसाहरु फुटेका छन् ।

लमजुङ सुन्दरबजार नगरपालिका-७ की ५७ वर्षीया बिरामी सुकमाया दुराको सोमबार दिउँसो उपचारका क्रममा मृृत्यु भएको हो। उनको मृत्युपछि मृतकका आफन्तले लापरबाही भएको भन्दै चिकित्सकमाथि कुटपिट गरेका हुन्।

प्रतिक्रिया