संविधान दिवसमा प्रहरी द्वारा राकेश शर्मा हेटौंडामा पक्राउ 

इनेप्लिज २०८० असोज ३ गते १९:४६ मा प्रकाशित

जिल्ला मकवानपुरको हेटौंडामा २०८० साल असोज ३ गते मंगलबार संविधान दिवस समारोहमा मुख्यमन्त्री कार्यालयमा राकेश कुमार शर्माले पिले कार्ड लगाएर सेना आऊ देश बचाऊ । नेताहरूबाट मुलुकले निकास पाएन । सेना आऊ देश बचाऊ भन्ने नारा पटकपटक लगाए । यसकारण प्रहरीले बिहान ८.३० बजे राकेश कुमार शर्मालाई पक्राउ गरी दिउँसो २.०० बजे छोरीहरूको जिम्मा लगाई शर्मालाई छोडेका छन ।

प्रतिक्रिया