जेलेन्स्कीले ट्रम्पलाई युक्रेन शान्ति योजना साझा गर्न आग्रह , तर रुसलाई क्षेत्र नदिने जेलेन्स्कीको जोड

इनेप्लिज २०८० असोज ३ गते ११:२८ मा प्रकाशित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो शान्ति योजना सार्वजनिक रूपमा साझा गर्न गरेका छन् ।

पूर्व अमेरिकी राष्ट्रपतिसँग युक्रेन र रुस बीचको युद्ध अन्त्य गर्ने उपाय छ । तर युक्रेनी राष्ट्रपतिले मंगलबार एक अन्तर्वार्तामा चेतावनी दिदै भने युक्रेनले कुनै भूभाग नछोड्ने र त्यस्तो कुनै पनि शान्ति योजना अस्वीकार्य हुने बताए ।

जेलेन्स्कीले भने अब पूर्व राष्ट्रपतिले सार्वजनिक रूपमा आफ्नो विचार साझा गर्न सक्छन र समय खेर नफाली भन्न सक्छन, ‘मेरो सूत्र भनेको युद्ध रोक्न र यो सबै त्रासदी रोक्न र रूसी आक्रमण रोक्न हो,” जेलेन्स्कीले आफ्नो भाषण पछि सिएनएनको वल्फ ब्लिट्जरलाई भने।

प्रतिक्रिया