गायिका संगीता सुनारको स्वरमा “लाहुरे” सार्वजनिक

इनेप्लिज २०८० असोज ३ गते १:३५ मा प्रकाशित

काठमाण्डौं ।

गायक हिरण थापा र संगीता सुनारको स्वरमा रहेको “लाहुरे” गीतको भिडियो सार्वजनिक भएको छ । हिरण थापाको शब्द तथा दिल सिंह र सुस्लिङ मगरको लय सिर्जनामा रहेको गीतमा माया र प्रेम लाई कलात्मक रुपमा समेटिएको छ । सुरज खनालको छायाँकन , पदम सुवेदीको सम्पादन तथा हिरण थापाको निर्देशन भिडियोमा रहेको छ । “लाहुरे” गीतको भिडियोमा सुमन थापा , विरेन्द्र थापा मगर , रेजिना थापा , सजिना गुरुङ, निसा मगर लगायतको अभिनय रहेको छ ।

“लाहुरे” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया