इरानमा थुनामा परेका पाँच जना अमेरिकी नागरिकलाई रिहा गरिएको छ ।
सोमबार अमेरिका उड्नुअघि कतारको दोहा पुगेका छन् । दोहा पछि अमेरिकाको लागि उडने छन ।
पाँचजना जसलाई सबैलाई गलत रूपमा हिरासतमा राखिएको अमेरिकाले जनाएको छ ।
अमेरिकी विदेश सचिव एन्थोनी व्लिनकेनले रिहाभएकाहरु सॅग कुरा गरेको सिएनएनले जनाएको छ ।
उनीहरुलाई स्थानीय समय अनुसार सोमबार दिउँसो तेहरान विमानस्थलबाट दोहाका लागि कतारी सरकारी बिमानबाट उडाईएको थियो ।
तेहरानका लागि कतारका राजदूतसँगै बन्दीका दुई आफन्त पनि जहाजमा रहेका छन ।
प्रतिक्रिया