अमेरिकी विदेश सचिव ब्लिन्केन अचानक युक्रेन भ्रमणको समयमा रुसी क्षेप्यास्त्र आक्रमणबाट १६ जनाको मृत्यु,२८ जना घाईते

इनेप्लिज २०८० भदौ २० गते १६:५४ मा प्रकाशित

अमेरिकी विदेश सचिव एन्थोना ब्लिन्केन अचानक युक्रेन भ्रमणको समयमा रहेको समयमा रुसो गरेको क्षेप्यास्त्र आक्रमणबाट १६ जनाको मृत्यु भएको छ॥

युक्रेनको प्रत्याक्रमण समर्थन देखाउन ब्लिन्केन भ्रमण गर्दा युक्रेन बजारमा क्षेप्यास्त्र आक्रमण भएको हो ।

कोस्टियान्टिनिभका शहरमा क्षेप्यास्त्र आक्रमण भएको हो ।

प्रधानमन्त्रा डेनिस श्मिहलले कम्तिमा १६ जनाको मृत्यु भएको र अन्य २८ जना घाइते भएको गृहमन्त्री इहोर क्लाइमेन्कोले बताए ।

प्रतिक्रिया