बिश्व प्रसिद्ध बेलायती सङ्गीत टोली डायर स्ट्रेट गिटारवादक ज्याक सोनीको ६८ वर्षको उमेरमा निधन

इनेप्लिज २०८० भदौ १५ गते ११:२३ मा प्रकाशित

बिश्व प्रसिद्ध बेलायती सङ्गीत टोली डायर स्ट्रेट गिटारवादक ज्याक सोनीको ६८ वर्षको उमेरमा निधन छ ।

डायर स्ट्रेटका पूर्व गिटारवादक ज्याक सोनीको निधन भएको समूहले सामाजिक सञ्जालमा घोषणा गरेको छ।

समूहले एक्स(पूर्व ट्वीटर) तस्बिर सहित समवेदना प्रकट गर्दै उनि ६८ बर्षका थिए भनि लेखेको छ ।

अमेरिकाको पेन्सिल्भेनिया राज्यको इन्डियानामा जन्मेका सोनीले डायर स्ट्रेटका संस्थापक सदस्यहरू र गिटारवादक डेभिड र मार्क नोफ्लरलाई १९७८ मा न्यूयोर्कको म्यानहटनमा गिटार पसलमा काम गर्ने क्रममा भेटेको डायर स्ट्रेटले जनाएको छ ।

प्रतिक्रिया