टेक्ससमा दक्षिण एसियाली समुदायद्वारा ट्रम्पलाई चुनावी सहयोग गर्न भेटघाट कार्यक्रमको आयोजना

इनेप्लिज २०८० साउन २७ गते १६:१८ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालस क्षेत्रमा दक्षिण एसियाली समुदायहरुवे पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनावी सहयोग गर्न आयोजना गरिएको भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।

साउथ एशियन रिपब्लिकन क्लबले गत अगस्ट ११ मा आर्लिङ्गटनको गल्फ सेन्टरमा सम्पन्न सफल भेटघाट र अभिवादनमा उपस्थित हुने सबैप्रति आभार व्यक्त गरेको छ।

समर्पित टोलीका सदस्यहरूलाई धन्यवाद दिईएको छ भने एरिक महरुम जो पूर्व ट्रम्प प्रशासन वरिष्ठ सल्लाहकार जो ह्युस्टनबाट आएकाले उनलाई उनको उपस्थिति र सहयोगले कार्यक्रमलाई अविस्मरणीय बनाएको क्लवले जनाएको छ ।

साथै स्टेनली कोफर परिवार प्रति पनि क्लवले आभार व्यक्त गरेको छ ।

यदि कोही तपाईहरु पनि दक्षिण एसियाली रिपब्लिकन क्लबको हिस्सा बन्न चाहना राख्नेले यस अॅकमा सम्पर्क गर्न सकिने ८१७३०८९८३० बताईएको छ ।

प्रतिक्रिया