युवा

इनेप्लिज २०८० साउन २७ गते १४:३२ मा प्रकाशित

मधु आचार्य
केन्द्रिय सदस्य, नेपाली कॅाग्रेस

ऊ चाकरी गर्न जान्दैन,
कसैको चाकरी खोज्दैन
राक्षसको ईशारामा चल्दैन,
आफू भित्रको ईश्वर बेच्दैन
अरु भूत भट्याउँछन,
ऊ भविष्य खोज्छ
अरु झुठ सिकाउँछन,
ऊ सत्य खोज्छ
किनकी
ऊ युवा हो
युवा मात्र होइन, ऊ युगको युवा हो।

“अन्तर्राष्ट्रीय युवा दिवस-२०८०” को सुन्दरतम शुभकामना !!

प्रतिक्रिया