स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा नेपालमा सैनिक शासनको लागि अनशन बस्ने तैयारीमा

इनेप्लिज २०८० साउन २३ गते ११:०६ मा प्रकाशित

मुलुकमा ८८४ जना सांसद बाट मुलुकले निकास पाउँदैन ।विक्रम सम्वत २०६२/०६३ सालपछि मुलुकका सांसदहरू र नेताहरू मुलुकलाई निकास दिन पटक पटक असफल । मुलुकमा सांसदहरू र नेताहरूको अराजकता र मनपरि छ । वर्तमान समयमा सांसद स्वर्णिम वाग्ले र सांसद बिमला राई पौडयालले सेनाको संख्या घटाउनुपर्छ भन्ने बारे बोलेका थिए । सेनाको संख्या घटाउनुपर्छ भन्न सांसदहरूलाई लाज शरम लाग्दैन ? सांसद सुमना श्रेष्ठले कोस्टारिका मोडलमा मुलुकको सेना नै विघटन गरिनुपर्छ झनै गम्भीर कुरा बोलेकी थिईन । विगतमा देव गुरुङ, प्रदीप पौडेल र गगन थापा जस्ता सांसदहरूले पनि सेनाको संख्या घटाउनुपर्छ भनेका थिए । सेनाको संख्या घटाउनुपर्छ र कोस्टारिका मोडल लागु गर्नुपर्ने कुरा भन्न सांसदहरूलाई लाजशरम लाग्नुपर्ने हो ? अब सेनाहरुले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु र सांसदहरू सबैलाई अपदस्त गरी मुलुकमा तत्काल सैनिक `कु´ अपरिहार्य छ । शेर बहादुर देउवा, शंशाक कोइराला, शेखर कोइराला, गगन थापा, बिश्व प्रकाश शर्मा, के. पी. शर्मा ओली, बिमला राई पौडयाल, विष्णु पौडेल, ईश्वर पोख्रेल, शंकर पोख्रेल, सुभाष नेम्वाङ, गोकुल बास्कोटा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, बामदेव गौतम, रवि लामिछाने, स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, जनार्दन शर्मा, वर्षमान पुनः, कृष्ण बहादुर महरा, अग्नि सापकोटा र पुष्पकमल दाहाल प्रचण्ड बाट मुलुकले निकास पाउँदैन । मुलुकमा वर्तमान समयमा सैनिक शासन आवश्यक छ । नेताहरू र सांसदहरूबाट भएको मानव तस्करी कार्यले नेपालीहरुको स्वाभिमानमा आँच आएको छ । नेताहरू र सांसदहरुले नेपाली नागरिकहरुको बेचबिखन गर्ने मानव तस्करको कार्यले विश्वभर नेपालीको शिर निहुरिनु र लज्जित हुनुपरेको छ । सेना आऊ देश बचाऊ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य । म प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र विरोधी भने होईन । मुलुकमा नेताहरू र सांसदहरूबाट नै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको व्यापक दुरुपयोग भएको छ । नेताहरू र सांसदहरूबाट मुलुकले आजसम्म निकास पाएन । नेताहरूको कारण मुलुक संकटमा परेको छ । नेताहरूबाट र वर्तमान व्यवस्थाले मुलुकमा निकास आउँदैन । मुलुकको अन्तिम विकल्प भनेको नै सैनिक शासन हो । सेना आऊ देश बचाऊ । मुलुकको नेताहरूमा विश्वसनीयता देखिएन । नेताहरूले भुटानी शरणार्थीको नाममा मानव तस्करीको धन्दा गरी नेपाली नागरिकहरु बेचबिखन गर्ने कार्य गरे । सेना आऊ देश बचाऊ । नेपाली नागरिकहरुलाई शरणार्थी बनाई लाखौं मुल्यमा बेचेर पैसा कमाउन पल्केका जोसुकै भएपनी जघन्य अपराधी हुन । अब सेना आऊ देश बचाऊ । सेना आऊ देश बचाऊ । हाम्रो देश डुब्न लाग्यो सेनाहरु लौ न बचाई देऊ । मुलुक भन्दा ठूलो नेताहरू र विक्रम सम्वत २०७२ साल जारी संविधान हुँदै होइन संविधान फेरि पनि बन्न सक्छ । सेना आऊ देश बचाऊ । अब मुलुकमा तत्काल सैनिक शासन अपरिहार्य छ ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा, मोबाइल नम्बर: ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया