डिआरसी कङ्गो , अफ्रिका । गैरआवासिय नेपाली संघ डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको हिजो सम्पन्न साधारणसभाले बिष्णुप्रसाद गिरिलाई अध्यक्षमा र अमृत (ढक बहादुर ) क्षेत्री लाई आइसिसी सदस्यमा सर्वसम्मतिलेले निर्वाचित गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा दिपक सुनार , जीवन भण्डारी , बिक्रम पाण्डे र राम खत्री , महासचिवमा दिवाकर अधिकारी, कोषाध्यक्षमा हिमाल खनाल, सचिबमा दिनेश गैरे , सह-कोषाध्यक्षमा सालिक राम पौडेल , युबा संयोजकमा चन्दन पुरी , प्रवक्तामा आशिष् परियार र सदस्यहरुमा मोहन बिष्ट, भानुदेब भट्ट ,शुक्रराज कामी ,मान बहादुर रावत , हितमान भुषाल र खड्क बहादुर सुनारलाई चयन गरेको छ ।
प्रतिक्रिया