बरिस्ठ समाजसेबी बुद्बबल गुरुङ अनेश संग आबद्द !

इनेप्लिज २०८० साउन ८ गते १०:४७ मा प्रकाशित

ध्रुब क्षेत्री, कतार, ६ श्रावन’ नेपाल समाजबादी पाटि नेपालको प्रबाश संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ ) ले श्रावन ५ सुक्रबार आफ्नो संगठनको मासिक बैठक तथा प्रसिक्ष्रण र स्वागत कार्यक्रम भब्या र सभ्य रुपमा सम्पन्न गरेको छ! अन्तरास्ट्रिय नेपाली समाज कतारका अधक्ष्य राजाराम शाहीको अध्यक्ष्यतामा सल्लहाकार , पधादिकारी तथा कार्यसमिति सदस्याहरुको उल्लेखनिय उपस्थितिमा संगठनको प्रसिसण तथा आगामी संगठनको कार्य योजना बारे प्रस्ट्यैएको थियो !

उक्त बैठकमा कतारका चिरपरिचित समासेबी तथा पुर्ब NRNA – NCC कतारका महासचिब बुदबल गुरुङ संगठनमा आबद्द हुनु भएको छ , श्री गुरुङलाइ संगठनका अधक्ष्य राजाराम शाही ,उपाधक्ष्यहरु रामजी सुबेदी ,टिकाराम गुरुङ , राम सुनार , प्रमुख सल्लाहाकार भरत परियार, सचिब मनोज दाहाल लगाएतले खादा लगाएर स्वागत गर्नु भएको थियो! उक्त अबसरमा संगठनमा ध्रुविकृत हुनुभएका गुरुङ्गले आफुले लामो समय समाजसेवामा काम गरेको र समाजकै हितमा काम गरेको भएपनि भाबिदिनमा बैचारिक तथा राजनीतिक ज्ञान प्राप्त गर्न तथा देशको हितमा अझै काम गर्ने अवसरका लागि राजनीति पाटिमा नै आबद्दता हुनु पर्ने आफ्नो आत्माले चाएको भन्दै उहाले आफ़ुले केहि समयाको अध्यान पश्चात डा बाबुराम भटराई ले नेतृत्व गरेको नेपाल समाजबादी पाटिको बिचार र आफ्नो बिचार एक्ववापशमा मेल खाएकाले नै यहाँ प्रबाशमा उक्त पाटिको भात्रि संगठनमा आबद्द हुन पुगेको बताउनु भयो साथै उहाले आफु राजनीतिमा नया भएपनि अबका दिनमा अझै अध्यान गरेर संगठन र पाटीका हितमा लाग्ने र अन्यसाथिहरुलाई पनि आबद्द हुन प्रोशाहान गर्ने धारणा ब्याक्त गर्नुभएको थियो !

उक्त प्रसिसर्ण तथा नियामित मासिक भेटघाट कार्यक्रममा आगामी NRNA -NCC को चुनाब र संगठनका भाबि कार्यक्रम तथा देशको राजनीति परिस्थिति र मूल पाटिले लिएको नीति बारे चर्चा भएको थियो भने केहि समय पहिले नेपालबाट आउनुभएका उपाधक्ष्य रामजी सुबेदीले नेपालमा नेतृत्वहरु सङ्घ भएको आफ्नो भेटघाटबारे जानाकारी गराउनु भएको थियो उक्त कार्यक्रमको सहजी करण प्रवत्ता ध्रुब क्षेत्रीले गर्नु भएको थियो!

प्रतिक्रिया