मुलुकमा प्रधानसेनापति रुक्मांगद कटवाल जस्तो बहादुर, आँट, हिम्मत र साहस भएको प्रधानसेनापति आजसम्म देखेको छैन ।
प्रधानसेनापति रुक्मांगद कटवालको कारण पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन बाध्य भयो । यो पनि कहिले बिर्सन नसक्ने सदा स्मरण रहिरहने इतिहास हो । प्रधानसेनापति रुक्मांगद कटवालले एतिहासिक काम गरेका हुन ।
स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाईल नम्बर:९८४८०५५७७६, ९८१२४९१३९७ ।
प्रतिक्रिया