बालेन शाह जंग बहादुर राणाको नयाँ रुप हो !

इनेप्लिज २०८० असार २२ गते १०:४८ मा प्रकाशित

बालेन शाह नै जंग बहादुर राणाको नयाँ रुप हो । अब बालेन शाहले तत्काल सत्ता कब्जा गर्नुपर्ने अपरिहार्य छ । सेनाहरु, प्रहरीहरू र सशस्त्र प्रहरीहरू सुरक्षाकर्मीहरुले बालेन शाहलाई साथ दिनुपर्छ ।

सांसदहरू र नेताहरू जम्मै असफल र असक्षम साबित भए । मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसद इतिहासमा नै कलंकित र असफल प्रमाणित भएका छन । नेपालमा दलीय व्यवस्था प्रति नै प्रश्न चिन्ह खडा भएको समय छ । हाम्रो मुलुकको लागि दलीय व्यवस्था अभिशाप हो ।

बालेन शाहको जति प्रशंसा गरेपनि कम छ । बालेन शाहले राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसदलाई चुनौती दिई रहेका छन । बालेन शाहले सत्ता कब्जा गर्ने संभावना अत्याधिक रहेको छ । वर्तमान समयमा मुलुकले बालेन शाह जस्तो आँट, हिम्मत र साहस भएको नयाँ शासक खोजी रहेको समय छ । बालेन शाह शासक बन्न आवश्यक छ । बालेन शाहले सुरक्षाकर्मीको चाँजोपाँजो र संयन्त्र मिलाई सत्ता नै कब्जा गर्नुपर्ने अपरिहार्य छ ।

राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसदले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र व्यवस्थाको दुरुपयोग गरेका छन । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र दलीय व्यवस्थाको भद्दा मजाक उडाएका छन । कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता मुलुकमा रहेका विभिन्न पार्टीहरुका सांसदहरू र नेताहरूबाट मुलुकले आजसम्म निकास पाएन । सांसदहरू र नेताहरूबाट मुलुकमा अराजकता र अस्थिरता भयो । दलीय व्यवस्थाको नाममा संसदीय व्यवस्थालाई भत्ता खाने र सेवा सुविधा लिने थलो मात्र बनाए । ललिता निवास काण्ड र मानव तस्करी जस्ता काण्डको नाममा संसद भित्र बजेट पास गराउन अदृश्य रूपमा यावत कार्य भयो जस्तै बजेट पास नगरे ललिता निवास काण्ड पोल खोली दिउँ भन्ने खोल्न लगाउने, मानव तस्करी काण्ड पोल खोली दिउँ भन्ने, जलहरी काण्ड पोल खोली दिउँ भन्ने, गौर हत्याकाण्ड पोल खोली दिउँ भन्ने र पासपोर्ट काण्ड पोल खोली दिउँ भन्ने यसप्रकार संसदबाट पास नहुने बजेट पास गराईएको हो । ललिता निवास काण्ड र मानव तस्करी जस्ता काण्डको नाममा मोलमोलाइ र वार्गेनिंग गर्ने कार्य भइरहेको छ ।

मुलुकमा प्रायजसो प्रधानन्यायाधीश र न्यायाधीशहरु पार्टीगत छन । बालेन शाहले पार्टीगत न्यायाधीशहरुको आदेश मान्नुपर्छ भन्ने छैन । बालेन शाहले जे गरेका छन ठिक गरेका छन । मुलुकमा जताततै विकृति र बेथिति मात्र छ । काठमाडौं महानगरपालिका मात्र नभई मुलुकको पुरै प्रणालीमा खराबी छ भन्ने कुरा बालेन शाहले बुझ्न आवश्यक छ । मुलुकको प्रणालीमा नै सुधार आवश्यक छ । बालेनले मुलुकको पुरै प्रणालीमा सुधार ल्याउन आवश्यक छ ।

बालेन शाहले तत्काल काठमाडौं महानगरपालिका भित्र रहेका अड्डाहरु, अदालतहरु र विभिन्न सरकारी निकायहरु र कार्यालयमा राजनीति गर्न नपाईने राजनीति आधारमा अड्डा र अदालत विभिन्न सरकारी निकायहरु र कार्यालयहरुमा कर्मचारीहरु, न्यायाधीशहरु, शिक्षकहरू र प्रधानन्यायाधीश नियुक्ति गर्न नपाईने भनी सूचना जारी गर्नुपर्ने अपरिहार्य देखिन्छ । बालेन शाहले सरकारी विद्यालयका शिक्षकहरूले आफनो छोराछोरी कहाँ र कुन विद्यालयमा पढाई रहेका छन । यदि निजी विद्यालयमा पढाई रहेका छन भने शिक्षकहरुलाइ धमाधम कार्वाही गर्नुपर्छ ।

मुलुकमा सांसदहरू र नेताहरूको थुप्रै काण्डै काण्ड छन ।वर्तमान समयमा चर्चामा रहेका दुईवटा काण्डहरु बालुवाटारको सरकारी जग्गा बेचबिखन ललिता निवास काण्ड र भुटानी शरणार्थीको नाममा नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकहरु बेचबिखन काण्ड (मानव तस्कर काण्ड) छन ।तापनि पार्टीगत कार्यकर्ताहरु र दासहरुलाई हाम्रा र मेरा नेताहरू भन्न लाज शरम छैन ?

अब बालेन शाहले काठमाडौं महानगर भित्र रहेका सिंहदरबार, संसद भवन, सांसदहरू र नेताहरूलाई कडा भन्दा कडा कार्वाही गर्ने आदेश दिने परिस्थिति आएको छ । बालेन शाहले आफनो महानगरभित्र भइरहेको राजनीति फोहोरी र दृषित खेल बन्द गर भन्ने आदेश दिने समय आएको छ । बालेन शाहले ललिता निवासको सरकारी जग्गा बेचबिखन र भुटानी शरणार्थीको नाममा नक्कली भुटानी शरणार्थी बनाई नेपाली नागरिकहरु बेचबिखन काण्डका नाईकेहरुलाई उन्मुक्ति पाउन दिन हुँदैन ।

नेपालमा कोतपर्व अपरिहार्य छ । मुलुकको प्रणालीमा खिया लागेको छ । मुलुकको प्रणालीमा सुधार आवश्यक छ । अब नेपालमा कोतपर्व अपरिहार्य छ । मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, केही मुख्यमन्त्रीहरु, केही मन्त्रीहरु, केही सांसदहरू, केही नेताहरू, केही न्यायाधीशहरु, केही वकीलहरु, केही शिक्षकहरू, केही मेयरहरु, केही उपमेयरहरु, केही वडा अध्यक्षहरु र केही वडा सदस्यहरु आदि इत्यादिहरु बाट अराजकता, मनोमानी र विकृति छ । यसकारण अब मुलुकमा कोतपर्व अपरिहार्य भन्ने कुरा बालेन शाहले बुझ्न आवश्यक छ ।

बालेन शाह नै जंगबहादुर राणाको नयाँ रुप हो । अब बालेन शाहले नै सत्ता कब्जा गर्छन । मुलुकका राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, नेताहरू र ८८३ जना सांसद इतिहासमा नै कलंकित र असफल प्रमाणित भएका छन ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया