नव दुर्गा नेपाली स्कूल भर्जिनियाको बार्षिकोत्सब कार्यक्रम

इनेप्लिज २०८० असार २१ गते १:०७ मा प्रकाशित

यहि आउदो जुलाई ९ तारिखआइतबारका दिन नव दुर्गा नेपाली स्कूलले आफ्नो बार्षिकोत्सब कार्यक्रम मनाउन गैरहेको छ। प्रत्येक बर्ष मनाउदै आइरहेको कार्यक्रम यसपाली भने अलिक फरक हुने कुरा मनोज खडकाले ईनेप्लिजलाई बताए।राम कृष्ण ढकालको बिशेष सांगीतिक प्रस्तुति रहने उक्त कार्यक्रममा बिधार्थी भाई बहिनीहरुको क्षमता पनि प्रस्तुति हुदैछ।टिकट दर सर्वसाधारण लाई २५ डलर राखिएको छ भने केटाकेटी लाई छुटछ।

स्वयमसेवक, शिक्षक तथा मीडियाहरुलाइ समेत सम्मान राखिएको कार्यक्रममा स्कूलका परिवारहरुको सहभागी हुनेछ।

प्रतिक्रिया