आदरणीय भर्जिनिया बासी आमा-बुबा, दाजु-भाइ, तथा दिदी-बहिनीहरु मा मेरो नमस्कार ।
आसन्न २०२३ -२०२५ का लागी एनआरएनए भर्जिनिया च्याप्टरको उपाध्यक्ष पदमा उमेदवारी दिएकी छु । साथै,मेरो लामो समय को भर्जिनिया बसाई र सामाजिक अभियानमा सक्रिय रहदै आएको कुरा यहाँहरु लाई सर्वविविधै छ । मेरो, सामाजिक कामको मूल्याङ्कन गर्दै,मलाई बिजयी गराउॅंन सहयोग गर्नुहुनेछ,भन्ने बिश्वासका साथ मेरो उमेदवारी यसैफेसबुक मार्फत हजुरहरु सॅंग सार्वजनिक गर्छु ।
प्रिय, दाजु-भाई, दिदी-बैनी हरुको सल्लाह, सुझावको समेत अपेक्षा राख्दछु ।🙏
पुष्पा घिमिरे (Pushpa Ghimire)
Virginia Chapter candidate Vice-President
सम्पर्क नम्बर : (571) 329-4131
प्रतिक्रिया