घुम्रपात( टोर्नाडो) आफ्नो घर ध्वस्त पारेको वर्षौंपछि आयोवाकी एक महिलाले २० डलरको अमेरिकाको चर्चित पावरबल नामक चिठ्ठा जितेकी छिन।
उनले २ मिलियन डलरको पावरबल पुरस्कार जिते पछि उनलाई र उनको श्रीमानलीई नयाँ घर बनाउन सम्भव बनाउने बताइन्।
ट्यामी गोर्डी नामक महिलाले उनी र उनको श्रीमान् स्टीभले अप्रिल २००१ मा आफ्नो घर गुमाएका थिए ।
उनिहरुको वापेलो काउन्टी क्षेत्रमा रहेको घरमा घुम्रपातले ठूलो नोक्सान पुर्याएको थियो ।
प्रतिक्रिया