यस्तो पनि हुन्छ ! पोखरामा बुवालाई बेहोस पारेर लग्यो सुन प्रहरीले गर्यो चोर सार्वजनीक

इनेप्लिज २०८० असार ७ गते १:२२ मा प्रकाशित

पोखरा रामघाटमा बसोबास गर्ने एक ७५ बर्षका लाउरेबा लाई ठगले कसरी ठग्यो त यो सुन्दा तपाई अचम्मीत पर्नुहुन्छ घटना केही दिन अगाडीको हो एक जना अपरीचित व्याक्तिले उनि संग घडी पसलमा कुरा गर्छन मेरो बुवा पनि इन्डीयाको लाहुरे हो भनेर नम्मर माग्छन त्यसपछि सुरु हुन्छ ठग्ने प्लान बुवा संग भेटाउछु भनेर बोलाएर जुस खुवाउछन बेहोस पार्छ त्यसपछि उनले लगाएको सुन लिएर जान्छ अनि के भयो यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया