पोखराको हेम्जामा दुर्घ’टना ! जेब्रा क्रसमा नै बा’लिकालाई ट्याक्सीले हा’नेपछि गयो ज्या’न -भिडियो रिपोर्ट

इनेप्लिज २०८० असार ६ गते २२:०४ मा प्रकाशित

पोखराको हेम्जामा जेब्राक्रसमा नै डरलाग्दो दुर्घटना भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर २५ स्थित चाक्ले कुला नजिकै जेब्रक्रसमा बाटो काट्ने क्रममा बिद्यालय जादै गरेकी ९ वर्षीय बालिकालाई  फेदीबाट हेम्जा आउदै गरेको ट्याक्सीले ठक्कर दिएको हो ।

 उक्त दुर्घटना पछी उनलाई तत्काल उद्दार गरी पोखराको फिस्टेल अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएपछी अहिले उनको शव पोस्टमार्टमको लागि पश्चिमान्चल अस्पताल लगिएको छ ।

https://www.youtube.com/watch?v=56atnCcVRNY

प्रतिक्रिया