अमेरिकाको आइडाहोमा गोलाबारी हुदा ४ जनाको मृत्यु, सॅदिग्ध पक्राउ

इनेप्लिज २०८० असार ५ गते १६:४६ मा प्रकाशित

अमेरिकाको आइडाहोमा गोलाबारी हुदा ४ जनाको मृत्यु भएको छ भने सॅदिग्धलाई पक्राउ गरिएको छ ।

उत्तरी आईडाहोमा आइतबार चार व्यक्तिको मृत्यु भए पछि गोलाबारी घटनास्थलमा हिरासतमा रहेका एक ३१ वर्षीय व्यक्तिलाई हत्याको आरोप सहित कारागारमा राखी मुद्दा दायर गरिएको छ । 

यो घटना नोभेम्बर पछि राज्यको उत्तरी भागमा दोस्रो ४ जनाको   हत्या हो ।

प्रतिक्रिया