दमौलीकाे चिहानडाँडामा बोराभित्र भेटियो शव-भिडियो सहित
इनेप्लिज
२०८० जेठ ३० गते २१:५२ मा प्रकाशित
तनहुँको व्यास नगरपालिका वडा नं ४ दमौली स्थित चिहान डाँडामा बोरा भित्र शव फेला परेको छ ।
उक्त शव महिलाको रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी अवदेश विष्टले जानकारी दिए ।
शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
प्रतिक्रिया