पोखरामा घर भित्र किङकोब्रा छिरेपछि ! हेर्दा हेर्दै के भयो यस्तो के भयो यस्तो
इनेप्लिज
२०८० जेठ ३० गते १:३५ मा प्रकाशित
आर्सन क्षत्रि २४ बर्षका भए । उनि विगत ३ बर्षदेखी पोखरामा सर्प उद्धारमा लागेका छन । पोखरामा कसैको घरमा सर्प पस्यो भने आर्सन विना हिचकिचाहट पुगी हाल्छन । ३ बर्षमा हजार बढी सर्पको उद्धार गरीसकेका आर्सनको बारेमा आजको यो भिडियो जो सर्प सहीत धेरै मानीसको ज्यान बचाएका आर्सनको कथा आजको यो कार्यक्रममा
प्रतिक्रिया