केही राजावादीहरुमा सेनाहरु प्रति नकारात्मक सोच किन ?

इनेप्लिज २०८० जेठ २७ गते १२:०८ मा प्रकाशित

केही राजावादीहरुमा सेनाहरु प्रति नकारात्मक सोच किन ? नेपाली सेनाहरुलाई सकारात्मक दृष्टिकोणले हेर्ने बानी बसालौं ।

सेनाहरुको साथ, सहयोग र समर्थन बिना राजा ज्ञानेन्द्र शाह राजगद्दीमा फर्कन कदापि संभव छैन राजावादीहरुले राम्ररी संग बुझे हुन्छ ।

राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहको अवसरवादी सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको कारणले नै राजसंस्था गएको हो ध्रव सत्य र यथार्थ कुरा हो ।

राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहको अवसरवादी सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुले पनि के थाहा पाउन जरुरी छ भने सेनाहरुको साथ, सहयोग र समर्थन बिना राजा ज्ञानेन्द्र शाह सत्तामा फर्कन असंभव छ ।

सेनाहरुले राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहको अवसरवादी सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुलाई नझेलेका हुन र ? सेनाहरुलाई राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहको अवसरवादी सचिवहरु, मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको स्वभाव, चालचलन, चरीत्र र बानी व्यहोरा के कस्ता छन सबैकुरा थाहा छ । नेपाली सेनाहरु बुद्धिमानी छन ।

यथार्थमा भन्ने हो भने सेनाहरुले राजा ज्ञानेन्द्र शाह, पारस शाह र हिमानी शाहका अवसरवादी मध्यस्थकर्ताहरु र सल्लाहकारहरुको कारण नै श्री ५ ज्ञानेन्द्र शाहलाई सहयोग नगरेको हो ।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा । मोबाइल नम्बर ९८४८०५५७७६, ९८१२४९१३९७ ।

प्रतिक्रिया