नयाँ जोश, सोच, विचार,नयाँ दृष्टिकोण, नयाँ उत्साह,नयाँ उर्जा,नयाँ योजनाका साथ नेतृत्वप्रतिको वितृष्णाका बाबजुद कार्यकर्ता आएको विचलनलाई सम्बोधन गरिनुपर्ने मागका साथ आयोजित नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश रुपान्तरण अभियानमा पार्टीगत राजनितिक क्रियाकलाप तथा अहिलेको वर्तमान नेपाली राजनीतिको सम्भावना र चुनौतीको बारेमा चर्चामा सहभागी हुने मौका दिनुभएको हुँदा नेपाली कांग्रेस सुदुरपस्चिम प्रदेश प्रती हार्दिक आभार व्यक्त गर्दछु साथै पार्टीका केन्द्रिय सदस्य, प्रदेश सभापति, पुर्व तथा वर्तमान जिल्ला सभापतिहरु ,क्षेत्रीय सभापतिहरु,महाधिवेशन प्रतिनिधिहरु,प्रदेश क्षेत्र सभापतिहरु,पालिका सभापतिहरु देखि वडा सम्मका सभापतिहरु लगायत विभिन्न तह र तप्काका हाम्रा पार्टीका शुभचिन्तक तथा हाम्रा पार्टीका क्रियाशिल साथिहरुका साथै बिद्यार्थी नेता लगायत हामी प्रती आस्थावान हाम्रा साथीहरुको उच्चतम सहभागिता भएको देख्दा हाम्रो अभियानले सार्थकता प्राप्त गर्नेछ भन्ने कुरामा विस्वस्त छु सङसङ्गै समुन्नत नेपाल र सम्मानित नेपाली,समयनुकुल नितिका साथै नीति अनुरुप रणनीति, भातृ संस्थाहरुको पुनर्जीवन,अवसरको समानता,सन्तुलित विदेश नीति,सेवामुखी राजनिती, उधय्मशिल पार्टी सदस्य, व्यक्ती वा गुटकेन्द्रित राजनितिको अन्त्य लगायत यावत उदेश्य सहितको सुदुरपस्चिम प्रदेश रुपान्तरण अभियानमा यहाँहरुको सुझाव सहितको सहभागिताले हामिलाई एकताबद्ध भएर संगठन रुपान्तरणको यो अभियानमा हिमाल,पहाड, तराई जो जहाँ छ आफ्नो आफ्नो ठाउँबाट सकारात्मक भुमिकाको अपेक्षा गरेको छु।
प्रतिक्रिया