एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डा अर्जुन बन्जाडेले घोषणापत्र सहित औपचारिक घोषणा गर्ने भएका छन।
आगामी आईतवार जुन ११ का दिन डा बन्जाडेले टेक्सस राज्यको अर्विग स्थित एक चमेनागृहबाट ओपचारिक घोषणा गर्ने भएकोले सबैलाई भौतिक रुपमा उपस्थितको लागि उन्ले नेपाली समुदायलाई समेत आव्हान र अनुरोध गरेका छन ।
बिधा वारिधी गरेका डा बन्जाडे एनआरएनए अभियानमा लामो समय देखि सॅलग्न रहेका छन । पूर्व वरिष्ठ उपाध्यक्ष समेत रहेका बन्जाडे अघिल्लो चुनावमा अध्यक्षका उम्मेदवार समेत रहेका थिए।
कार्यक्रम ६ बजे साझ रहेको छ।
प्रतिक्रिया