दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

इनेप्लिज २०८० वैशाख ३१ गते १६:१५ मा प्रकाशित

बैशाख १४, २०७८

दोस्रो पोस्टग्रेएसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ । नेपाल पोस्टग्रे एसक्युएल यु यूजर यू ग्रुप (एनपी पग) ले दोस्रो पोस्टग्रे एसक्युएल कन्फेरेन्स आयोजना गरेको हो । वैशाख २६ गतेदेते देखि वैशाखा २९ गते सम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ । कन्फेरेन्स काठमाडौं विश्वविद्यालय सञ्चालन भएको थियो ।

सन् २०१८ को एसक्युएल कयुन्फेरेन्स सफल भएपछि संस्थाले दोस्रो कन्फेरेन्स आयोजना गरेको जानकारी दिएको छ । कन्फेरेन्समा पोस्टग्रे एसक्युएल यु यूजर यू ग्रुप कम्युनियु टीका लोकप्रिय व्यक्ति र अरु स्थानीय वक्ताहरुसँग छलफल गरिएको थियो । चारदिनसम्म चलेको उक्त पोस्टग्रे एसक्यूएल कयून्फेरेन्स नेपालमा फरक फरक क्षेत्रका व्यक्तिहरु सहभागी भएका थिए । खासगरी औद्योगिक, सरकारी, एकेडेमिडे आदि क्षेत्रका व्यक्तिहरु कार्यक्रर्य ममा सहभागी भएको आयोजकले जनाएको छ ।

कन्फेरेन्स भन्दा अघि पनि दुई दिनको प्रि कन्फेरेन्स ट्रेनिङ सेसन आयोजना गरिएको थियो । मे ९ र १० (वैशा वै ख २६ र २७) मा शिक्षा, उद्योग, सरकारी र गैरसरकारी क्षेत्रहरुबाट करिब ३५ जनाले प्रशिक्षण लिएका थिए । यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तान लगायत ८ देशका अन्तराष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए ।

कार्यक्रममा वक्ताको रुपमा एगोर रोगोब, जसनप्रीत सिंहसिं , क्रिस ट्राभर्स, र्स उमेयर साहिद, कृष्ण लोदा रहेका थिए । त्यस्तै पतै भेल टोल्माचेभ, ओलेग बार्टुनभ, एलेक्जेन्डर बार्टुसेभ, रोहित मान अमात्य र सन्दिप बस्नेत समेत कार्यक्रर्य ममा वक्ताको रुपमा रहेका थिए । कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘ न् हामी अब नेपाली समुदा मु यको लागि पोस्कट्रे एसक्यूएलयू मा काम गर्न सर्न क्छौं।त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगैहातेमा ते लो गरेर अगाडी बढ्न सक्छौं।’

प्रमुख कमुन्फेरेन्स मे ११ र १२ (वैशा वै ख २८ र २९) मा आयोजना गरिएको थियो र यसमा अन्तर्राष्ट्रिय वक्ताको रूपमा पोस्टग्रे एसक्युएल क यु म्युनियु टीका व्यक्तिहरूको उपस्थित रहेको थियो । कार्यक्रर्य ममा की नोट सेसन, प्यारेलल टक सेसन र वर्कशपहरु आयोजना गरिएका थिए । बालले यस कार्यक्रर्य ममा विविध क्षेत्रबाट सहभागिता हुने र यसले एक शक्तिशाली पोस्टग्रे एसक्युएल यु यूजर यू ग्रुप नेपाल बनाउन मद्दत गर्ने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया