नेपाली राष्ट्रिय टोली सम्मान सहित नगरपरिक्रमा

इनेप्लिज २०८० वैशाख २७ गते १९:५१ मा प्रकाशित

विराटनगर,२७ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज विराटनगरमा सम्मान सहित नगरपरिक्रमा गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश, उद्योग सङ्घगठन मोरङ र मोरङ व्यापार सङ्घले संयुक्त रुपमा विश्व कप छनौटमा स्थान बनाएको तथा एसिसी पिमियर कप विजेता नेपाली टोलीलाई विराटनगर विमानस्थलमा सम्मान सहित नगरपरिकमा गरिएको छ।

नगरको मुख्य मुख्य स्थानको परिक्रमा वरगाछीमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया