प्लेन चढेर पोखरा आएर युवाले गरे यस्तो बेगनासतालमा भेटीए तैरीरहेको अबस्थामा, कारण सुन्दा सबै अचम्मीत

इनेप्लिज २०८० वैशाख २५ गते २२:३४ मा प्रकाशित

पोखरा/ परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखरामा मृत भेटिएका छन् ।

आज विहान करिब साढे ८ बजेको समयमा भण्डारी बेगनासतालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

तालको छेउको पानी घोप्टीएको अवस्थामा उनको शव फेला परेको हो । स्थानीले देखेपछि प्रहरीलाई खबर गरेको हो । घटनाबारे थप विवरण आउन बाकीँ रहेको प्रहरीले बताएको छ। भिडियो सहीत

प्रतिक्रिया