बाइडेन प्रशासनले आप्रवासी वृद्धि सॅगै दक्षिणी सीमामा १,५०० सेना पठाउने

इनेप्लिज २०८० वैशाख १९ गते १६:५४ मा प्रकाशित

बाइडेन प्रशासनले अर्को हप्ता शीर्षक ४२ जनस्वास्थ्य नियोग( अथोरिटी)को म्याद सकिएपछि आप्रवासीहरूको अप्रत्यासित आगमन हुने अपेक्षा सहित अमेरिका-मेक्सिको सीमामा थप १,५००  सक्रिय- सेना पठाउने योजना गरिरहेको योजनासँग परिचित स्रोतहरूले सीएनएनलाई बताएका छन ।

अमेरिकी सेनाले लामो समयदेखि सीमामा अमेरिकी गृह बिभाग(होमल्यान्ड सेक्युरिटी) विभागलाई सहयोग प्रदान गरेको छ र हाल सीमामा करिब २ हजार ५ सय राष्ट्रिय सेनाहरु तैनाथ छन् ।

प्रतिक्रिया