फ्लोरिडामा खाना पुराउने उबर चालकको बिभत्स हत्या, सॅदिग्ध पक्राउ

इनेप्लिज २०८० वैशाख १३ गते १८:३३ मा प्रकाशित

फ्लोरिडामा खाना पुराउने उबर चालकको बिभत्स हत्या भएको छ भने सॅदिग्धलाई प्रहरीले पक्राउ गरेका छन ।

प्रहरीका अनुसार सॅदिग्ध एमएस -१३ गिरोहका भएको उन्लाई चालकको बिभत्स हत्या गरिएको आरोप लगाईएको छ ।

सॅदिग्धले उन्को हत्या गरे पछि आफ्नो घरमा शरिरलाई टुक्राटुक्रा पारिएको अवस्थामा फेला पारिएको अन्वेषकहरुले बताएका छन ।

प्रहरीका अनुसार चालकले अन्तिम घरमा सामान पुर्याउन गएका र सामान छोडेका सॅदिग्ध ३० वर्षीय ओस्कर सोलिसलाई गत सोमबार पक्राउ गरिएको थियो ।

अनुसन्धानकर्ताहरूले पीडितको अवशेष घरमा फोहोरको झोलामा फेला पारेपछि डकैतीमा संलग्न हुँदा हत्या गरेको आरोपमा सोमबार मुद्दा लगाइएको पास्को काउन्टी शेरिफ क्रिस नोकोले मॅगलवार पत्रकार सम्मेलनमा बताए ।

प्रतिक्रिया