बिमान उड्नेबित्त्कै इन्जिन फेल भएर आगो लागेको वास्तविकतालाई चरा ठोक्किएको भनेर भ्रम फैल्याइयो (भिडियो सहित)

इनेप्लिज २०८० वैशाख १३ गते ११:२० मा प्रकाशित

भनेको थियो । काठमाडौंको कोटेश्वर, जडिबुटीतिरका जनताले उडिरहेको जहाजमा अस्वाभाविक आवाजसागै आगोको झिल्को देखेका थिए ।

विमानस्थल स्रोतकाअनुसार उडेको एक मिनेटपछि नै पाइलटले जहाजको बायाँ इन्जिनमा समस्या आएको जानकारी एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई गराएका थिए ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले फ्लाई दुबईले गलत सूचना प्रवाह गरेकाले फ्लाई दुबईका कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेश लगाएको बताए ।

उनले भने, ‘हुँदै नभएको गलत सूचना प्रवाह गरेकाले नै क्यानले कन्ट्री म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाएको हो । नेपालको लागि कन्ट्री म्यानेजरसँग नै सम्पर्क हुने भएकोले नै प्रवेशमा रोक लगाएका हौं ।’

https://www.youtube.com/shorts/091qsIxebds

प्रतिक्रिया