गीतकार खनालका दुई गीत सार्वजनिक
गीतकार पुष्पा खनालका दुई गीत माया केवल माया र जिउनुपर्छ आज सार्वजनिक गरिएका छन् । नेपाल स्रष्टा समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा यी गीतहरू सार्वजनिक गरिएका हुन् । माया केवल मायामा अञ्जु पन्त र सरोज कोइरालाको स्वर रहेको छ । यसको सङ्गीत यसका गायक सरोज कोइरालाले नै गरेका हुन् । माया केवल मायाको फिमेल … Continue reading गीतकार खनालका दुई गीत सार्वजनिक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed