अमेरीकामा एक नेपाली खेलाडी सम्मानीत

इनेप्लिज २०८० वैशाख ५ गते २:०८ मा प्रकाशित

विगत १.५ दशक देखी अमेरीकामा बसोबास गदै आएका नेपाली मुलका मार्शल आर्ट खेलाडी सुनिल शाक्यलाइ यु एस ए हल अफ फेम वाट सम्मानीत गरिएको छ।

हालै न्युयोकमा सम्मपन्न भएको यु एस ए मार्शल आर्ट हल अफ फेम २०२३ मा मेरील्यान्ड राज्यको वर्लिन शहरमा रहेको चेस्सपिक मार्शल आर्टका मुख्य पशिक्षक मास्टर सुनिल शाक्य लाइ २५ वर्ष भन्दा वढी मार्शल आर्ट क्षेत्रमा गरेको योगदानको कदर गर्दै यु एस ए हल अफ फेम सिल्भर लाइफ अवार्ड वाट सम्मानीत गरियो।

प्रतिक्रिया