जमिन चिरा परेको ठाउँबाट सेतिको खोचमा खसेर बालिकाको मृत्यु भिडियो सहीत
इनेप्लिज
२०८० वैशाख २ गते १६:०४ मा प्रकाशित
पोखरा महानगरपालिका १५ सिताराम हाउजिङ नजिकै जमिन चिरा परेको ठाउँबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।
काठमाडौबाट पोखरा घुम्न आएकी १२ वर्षीय स्मृति पराजुलीको मृत्यु भएको हो । उनको उद्वार गरि अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया