तपाईंका परिवारजन मारिएका भए के गर्नुहुन्थ्यो ? प्रचण्ड बाबुरामलाई दिनुहुन्थ्यो माफी ??

रामप्रसाद खनाल २०७९ चैत २४ गते २१:१९ मा प्रकाशित

प्रचण्डलाई बोक्ने र समर्थन गर्नेहरू हो, पाप धर्मको पनि ख्याल गर्नु !

प्रचण्ड बाबुरामको कथित हत्या हिंसालाई जनयुद्ध भन्ने, मान्ने, १७ हजारका पीडित परिवारलाई झन् बढी पिँडा थप्दै जघन्य अपराधका मुद्दामा पनि आम माफी दिनुपर्छ भन्ने, त्यो क्रान्ति थियो भन्दै त्यसलाई भुल्नु पर्ने बताउने मान्छेहरूका नाममा मेरो भन्नु यही हो । कृपया सुन्नुहोला र आफूलाई लागेका प्रतिक्रिया र सुझाव राख्नुहोला । धन्यवाद ।

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया