पोखरामा सेतिको खोचमा अड्कीएका मानीस को हुन घट’नास्थलमा पुग्दा देखीयो यस्तो

इनेप्लिज २०७९ चैत १८ गते २३:०३ मा प्रकाशित

पोखराको सेतिको खोचमा युवा मृत अबस्थामा फेला परेका छन । पोखरा महानगरपालीका वडा न ११ तुल्सी घाटको पुल मुनी भिरमा भेटीएका हुन । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई त्यहा बाट नेपाल प्रहरीको टोलिले निकालेको थियो । उनि पोखरा घारीपाटनमा बस्ने कृष्ण पौडेल भएको खुलेको छ कस्तो छ त घटनास्थल यो भिडियोमा हेर्नुहोस

प्रतिक्रिया