तनहु घटना : यीनै हुन् ह’त्यारा ! पोखराबाट तनहु लगेर शान्ती श्रेष्ठको यसरी गरे ह’त्या 

इनेप्लिज २०७९ चैत १६ गते २२:२९ मा प्रकाशित

तनहुँको म्याग्दे गाउँपालिका–४, मनहरीस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको घटनाका हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ । पृथ्वी राजमार्गको मनहरीनजिकै रहेको मनहरी पीपलटार खानेपानीको ट्याङ्कीमा तीन दिनअगाडि शव भेटिएको थियो । शव शान्ति श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।

धाराबाट आएको पानीमा गन्ध आएपछि ट्यांकीमा हेर्दा शव भेटिएको थियो । तनहुँ प्रहरी र सीआईबीको टोलीले सुनारलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया